समाचारको विधा

मुख्य खबर

भगवति कोत मन्दिर पुनःनिर्माण शुरु

भगवति । म्याग्दीको ऐतिहासिक राखु भगवति कोत मन्दिर पुनःनिर्माण शुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तरगतको पुरातत्व बिभागले रघुगंगा गाउँपालिका–२ मा रहेको भगवति कोतमन्दिरको पुननिर्माण सुरु गरेको हो । बिभागसँग ठेक्का

डढेलोले एक हजार छ सय हेक्टर बन सखाप

बेनी । डढेलोले म्याग्दीमा एक हजार छ सय हेक्टर भन्दा बढी क्षेत्रफलको बन सखाप पारेको छ । लामो खडेरीसँगै सामुदायिक, राष्ट्रिय, आरक्ष र संरक्षण क्षेत्रका वनमा केही दिनयता डढेलो लाग्ने क्रम बढेको छ । डिभिजन वन कार्यालयका अनुसार आइतबार सम्म

भकिम्लीलाई जातीय छुवाछुतमुक्त बनाउन सरोकारवाला एकमत

भकिम्ली, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीलाई जातीय छुवाछुतमुक्त वडा बनाउन सरोकारवाला एकमत देखिएका छन् । प्रगतिशिल दलित मञ्चले वडा र नगरपालिका कार्यालयसँगको सहकार्यमा सोमबार भकिम्लीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले

गलेश्वर–बेगखोला सडक कालोपत्रेको तयारी

बेनी । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको गलेश्वर–बेगखोला खण्डको सडक कालोपत्रेका लागि तयार भएको छ । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाट देखि वडा न. १

लयमा फर्किए बिकास आयोजना (भिडियो खबर सहित)

बेनी, । हिमाली जिल्ला म्याग्दीका बिकास आयोजनाको निर्माण कार्य लयमा फर्किएको छ । अधिकांश आयोजनाले पुरानै गतिमा निर्माण अघि बढाएपनि नदीजन्य निर्माण सामग्री र बजेटको अभाव चुनौति देखिएको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना

ठाडाखानीका बालबालिकालाई पिएस फाउण्डेशनको छात्रवृत्ति

ठाडाखानी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानीका बालबालिकालाई अमेरिकाको पिएस फाउण्डेशनले छात्रवृत्तिको ब्यवस्था मिलाएको छ । बिपन्न बालबालिकालाई छात्रवृत्तिका साथै ठाडाखानीको मालिका आधारभूत बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री र

बराहपाखो बनमा भिषण डढेलो

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजार नजिकैको बराहपाखो सामुदायिक बनमा शुक्रबार भिषण डढेलो लागेको छ । हिजो दिउँसो ३ बजेतिर सुरु भएको डढेलो शनिबार बिहानसम्म पूर्ण रुपमा नियन्त्रणमा आएको छैन् । यद्यपी नियन्त्रण उन्मुख भने छ । खरैनी भन्ने

पत्रकार महासंघ म्याग्दीको अध्यक्षमा पौडेल निर्वाचित

बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको अध्यक्षमा प्रकाश पौडेल निर्वाचित हुनुभएको छ । बिहिबार बिहान सम्पन्न मतगणनाको नतिजा अनुसार ३० मत ल्याएर पौडेल अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी ठाकुरप्रसाद आचार्य (शिव)ले २७

नापी कार्यालयको भवन प्रयोग बिहिन (भिडियो खबर सहित)

बेनी । बेनीमा करोडौ खर्चेर निर्माण भएको जिल्ला नापी कार्यालय, म्याग्दीको भवन प्रयोग बिहिन बनेको छ । नापी बिभागले ठेक्का मार्फत बेनीको मंगलाघाटमा २०७७ मंसिरमा साढे तीन तले पक्कि भवन निर्माण गरेको थियो । मासिक रु. ४० हजार खर्चेर भाडाको

घोडेपानीमा अनुमति बिना गुराँस टिप्नेलाई जरिवाना

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फुल टिप्न रोक लगाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँस लगायत अन्य फुलहरु बिना अनुमति नटिपीदिन भ्रमणमा आउनेहरुलाई आग्रह