मालढुंगा–बेनी सडक दैनिक ५ घण्टा बन्द हुने
बेनी,। मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडकखण्डमा दैनिक ५ घण्टा यातायात बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतमा बसेको सरोकारवालाको बैठकले मालढुंगा–बेनी सडक निर्माणलाई गति दिन आगामी वैशाख ३ देखि!-->!-->!-->…