समाचारको विधा

मुख्य खबर

बेनीमा खम्बिर र हरिको घरदैलो –एक घण्टा पछ्याउदा जे देखियो

बेनी । बेनी बजारको क्याम्पसचोकमा बिहिबार साँझ साढे ४ बजेतिर नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु भेला भएका थिए । नेपाली काँग्रेस म्याग्दीमा सभापति तथा प्रतिनिधसभा सदस्यका उमेद्वार खमबिर (खम्बिर) गर्बुजा प्रदेशसभा

निर्वाचन वहिस्कारको भित्तलेखन गर्ने विप्लपका नेता पक्राउ

बेनी । म्याग्दीको बेनीमा निर्वाचन वहिस्कार सम्बन्धी भित्तलेखन गर्ने नेत्रबिक्रम चन्द् (विप्लप) सिका चार जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बेनीको जिपपार्कमा भित्तेलेखन गर्दै गरेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी

म्याग्दीखोला जलविद्युत आयोजनालाई लगानी जुट्यो

काठमाडौ, । धवलागिरी गाउँपालिका–४ भएर बग्ने म्याग्दी नदीमा निर्माण हुन लागेको म्याग्दीखोला जलविद्युत आयोजनालाई लगानी जुटेको छ ।हाइड्रो भिलेज प्रा.लीले बनाउन लागेको ५७.३ मेगावाट क्षमताकोको म्याग्दी खोला जलविद्युत आयोजनामा पाँच कम्पनीले करिब

म्याग्दीमा चुनावका लागि ९५६ जना कर्मचारी खटाइयो, नासुलाई मतदान अधिकृत र अधिकृतलाई सहायक बनाइएको…

बेनी। मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा करिब एक हजार जना कर्मचारी खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले म्याग्दीका १२० वटा मतदान केन्द्रमा खटिने ९५६ जना कर्मचारीहरुको विवरण मंगलबार

जनप्रिय माविको भवन उद्घाटन

दरबाङ, । म्याग्दीको मालिका गाउँपालिका–६ छ्यारछ्यारेमा निर्माण भएको जनप्रिय माविको भवन मंगलबार उद्घाटन गरिएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोगमा निर्मित विद्यालयको १६ कोठे भवनको बेलायती सेनाका लेप्टिनेन्ट जर्नेल केव सिभीले

घतान, पात्लेखेत, मराङ र मल्कवाङमा एमालेको चुनावी सभा

बेनी । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारका क्रममा नेकपा एमालेले मंगलबार बेनी नगरपालिका–९ घतान, १० नम्बर वडा पात्लेखेत र धवलागिरि गाउँपालिका–५, मल्कबाङ तथा ६ नम्बर वडा मराङमा चुनावी सभा गरेको छ । सभालाई

‘अन्नपूर्णमा पर्यटन, जलविद्युत र पूर्वाधार’ः बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार

बेनी, । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानी, ३ दाना, ४ नारच्याङ र ५ पाउद्धारमा मंगलवार चुनाबी सभा गरेका छन् ।चुनाबी सभाहरुलाई

‘म्याग्देली जनताले परिवर्तन खोजेका छन, यसपाली गठबन्धनलाई जिताउनेमा ढुक्क छौ’

बेनी,। पाँच दलीय गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार समेत रहेका नेपाली काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजाले यसपाली म्याग्दीमा गठबन्धनले जित्ने उद्घोष गर्नुभएको छ । धवलागिरी गाउँपालिकाको मल्कवाङ, मराङवेशी, मालिकाको बिम र

धारापानी र दरवाङमा नमुना मतदान

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानी र मालिका गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यायलको आयोजनामा धारापानीको किसानी चन्द्रकुन्ता मावि परिसर र दरवाङको खेलमैदानमा नमुना मतदान भएको

भकिम्ली र बरंजामा एमालेको चुनावी सभा

बेनी । मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारका क्रममा नेकपा एमालेले आइतबार म्याग्दीको मंगला गाउँपालिकाको बरंजा र बेनी नगरपालिकाको भकिम्लीमा चुनावी सभा गरेको छ । चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका