म्याग्दीका सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगे
बेनी, । आगामी शुक्रबार (वैशाख ३० गते) हुने स्थानीय तह चुनाव सञ्चालन गर्न म्याग्दीका सवै मतदान केन्द्रमा मंगलबार कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले ७४ मतदान स्थलका ११४ वटा मतदान केन्द्रमा कर्मचारी र!-->!-->!-->…