अस्पताल भर्ना नभएका र एलोपेथिक औषधी नखाईकनै एक सय वर्ष पार गरेका मल्लाजका लालबहादुर जिसी
बेनी, खैरो रङको स्विटर र कोट, निलो ट्याक पाइन्ट र ढाका टोपीमा सजिनुभएका लालबहादुर जिसीको चाउरीको अनुहारमा शुक्रबार दिउँसो छुट्टै चमक थियो ।
उहाँको अनुहारमा चमक हुनुको एउटै कारण हो आफ्नै आगँनमा जनप्रतिनिधी, छिमेकी र परिवारका सदस्यहरुको!-->!-->!-->…
