मंगलाघाटको डेढ सय वर्ष पुरानो झोलुङ्गे पुल संरक्षणको तयारी
बेनी । बेनी नगरपालिका–७ र २ को सिमाना मंगलाघाट स्थित डेढ सय वर्ष पुरानो झोलुङ्गे पुल संरक्षण गरिने भएको छ ।
मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग!-->!-->!-->…
