समाचारको विधा

मुख्य खबर

बेनी नगरपालिकाका जनप्रतिनिधिको अगुवाईमा कालिपुलका अव्यवस्थित संरचना हटाइयो

बेनी, म्याग्दीको बेनी नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना हटाउन थालेको छ । सार्वजनिक जग्गाको अतिक्रमण हटाउने र संरक्षण गर्ने नगरपालिकाको अभियान अन्तरगत शुक्रबार कालीपुल बसपार्कमा सार्वजनिक जग्गामा

देविस्थानको साङगखोलामा झोलुङ्गे पुल निर्माण

देविस्थान, । म्याग्दीको मालिका गाउँपालिका–५ उदिनखोला र ओखरबोट जोड्ने देउता भिर पटक सामुदायिक झोलुङ्गे पुल निर्माण भएको छ । साङगखोला माथि निर्माण भएको एक सय मिटर लामो पुलको विहिबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा

कोरला नाका जोड्ने सडक निर्माणलाई तिब्रता दिन राष्ट्रियसभाका अध्यक्षको निर्देशन

बेनी, । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले बेनी–जोमसोम–कोरला सडक आयोजना निर्माणलाई तिब्रता दिन दिर्नेशन दिनुभएको छ । चिन र भारतलाई जोड्ने सबैभन्दा छोटो दुरीको कालीगण्डकी कोरिडोर अन्तरगत म्याग्दी र मुस्ताङ खण्डमा सडक

नारच्याङको सुन्तला चिस्यान गृहमा सुन्तला भण्डारण

नारच्याङ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका कृषकले जिल्लामै पहिलो पटक चिस्यान गृहमा सुन्तला भण्डारण गरेर राखेका छन् । मौसमअनुसार कृषिउपज उत्पादन गर्ने कृषकले बजार र मूल्य नपाउने समस्या हटाएर बेमौसममा बिक्री गरी राम्रो आम्दानी

मिडिया सोसाइटीको ७ बुदे नारच्याङ घोषणापत्र जारी

नारच्याङ । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ झरना परिसरमा बुधबार भएको म्याग्दी मिडिया सोसाइटीको छैठो साधारणसभाले पत्रकारिता, स्थानीय सञ्चार माध्यम, विकास र पर्यटन विकास सम्बन्धि सात बुदे नारच्याङ घोषणापत्र जारी गरेको छ । स्थानीय तहहरुलाई

पत्रकार गौतमलाई ‘मिडिया सोसाइटी अवार्ड’

नारच्याङ (म्याग्दी) । म्याग्दीका पत्रकार सन्तोष गौतमलाई बुधबार ‘मिडिया सोसाइटी अवार्ड–२०७९’ प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीका छैठौ वार्षिक साधारणसभाको अवसरमा अन्नपूर्ण गाउँपालिका–४ स्थित पर्यटकीय स्थल नारच्याङ झरनामा आयोजित

रघुगंगाको गाउँसभाबाट थप १ करोड ८५ लाख बजेट विनियोजन

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाले विभिन्न ५१ वटा योजनाहरुमा थप रु. १ करोड ८५ लाख बजेट विनियोजन गरेको छ । मौवाफाँटमा सोमबार सम्पन्न १४ औँ गाउँसभा मार्फत पालिकाको नगद मौज्दात रहेको बजेटबाट विभिन्न योजनाहरुको लागि बजेट विनियोजन

म्याग्दीमा ‘अफ्रिकन स्वाइन फिवर’बाट बंगुर मर्न थाले

बेनी, । म्याग्दीमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ को संक्रमणका कारण बंगुर मर्न थालेका छन् ।अन्नपूर्ण गाउँपालिका–२ नौलीबगरमा मरेका बंगुरको प्रयोगशालामा परिक्षण गर्दा अफ्रिकन स्वाइन फिवर भित्रिएको पुष्टि भएको भेटेरीनरी अस्पताल तथा पशु

म्याग्दीमा खेल पूर्वाधार निर्माणमा प्रदेश सरकारको डेढ करोड बढीका योजना

बेनी, । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले म्याग्दीमा चालु आर्थिक वर्षमा खेल पूर्वाधार निर्माणमा रु. एक करोड ६८ लाख बजेट विनियोजन गरेको छ ।१७ वटा योजनाका लागि सो बजेट बिनियोजन भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । समितिका

स्याउ बगैचा व्यवस्थापनको चटारो

जोमसोम, मुस्ताङका कृषकहरूलाई हिजोआजा स्याउ बगैंचा व्यवस्थापनको चटारो छ । मुस्ताङको प्रमुख निकासीयोग्य कृषि उपज स्याउ हो ।दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अनावश्यक हाँगा हटाउने, जरामा मल राख्ने, गोडमेल र सिचाई गर्ने काममा