लेकाली रातो च्याउको बजारमा उच्च माग
बेनी, भदौ १० गते बेनी बजारमा रातो च्याउ बेच्न आउनुभएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेखानीका लगीन छन्त्यालको डोको ३० मिनेटमै रित्तियो । कुइनेमङगलेको जङगलबाट छन्त्यालले ल्याएको २० किलोग्राम रातो च्याउ बजारका उपभोक्ताले खोसाखोस गरेर!-->…
