‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन
बेनी, ः म्याग्दीमा रहेको अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ ।
यही कात्तिक १० देखि १५ गतेसम्म भएको!-->!-->!-->…
