विविध कार्यक्रम गरेर जनयुद्ध दिवस मनाइयो
बेनी । २८ औ जनयुद्ध दिवस सोमबार विभिन्न कार्यक्रम गरेर मनाइएको छ । तत्कालीन नेकपा माओवादीले वि.स. २०५२ फागुन १ गते देखि शशस्त्र विद्रोह शुरु गरेको दिनको सम्झनामा जनयुद्ध दिवस मनाउन सरकारले सार्वजनिक विदा समेत दिएको थियो ।
म्याग्दीमा!-->!-->!-->…
