समाचारको विधा

मुख्य खबर

औसत जिपिएका आधारमा लिटिल गार्डेन र गलेश्वर आदर्श अगाडी

बेनी, । राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा २०७९ ( एसइई ) को नतिजामा औसत जिपिएको आधारमा म्याग्दीमा लिटल गार्डेन एकेडेमि र गलेश्वर आदर्श आवासिय मावि पहिलो हुन सफल भएका छन् ।विद्यालयबाट परिक्षामा सहभागी

घारखोला जलविद्युत आयोजनाको परिक्षण आजदेखि

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाले मंगलबारदेखि परिक्षण उत्पादन शुरु गर्ने भएको छ । आयोजनाको प्रर्वद्धक म्याग्दी हाइड्रोपावर प्रा.ली.ले पूर्वाधार निर्माणको काम सकेर परिक्षण उत्पादन

उत्पादनले बजार र मूल्य नपाएको कृषकको गुनासो

बेनी, । १२ वर्षदेखि बाख्रापालन गर्दै आउनुभएका बेनी नगरपालिका–३ भकिम्लीका कृषक धनबहादुर श्रीस फार्ममा उत्पादन भएका बाख्राको लागत अनुसारको मूल्य नपाउँदा चिन्तित हुनुहुन्छ । “एउटा बाख्रालाई एक वर्षसम्म पाल्दा दाना र घाँसमा मात्र रु. २३

म्याग्दीमा कृषिको ६४ र भेटेरिनरीको ८१ प्रतिशत बजेट खर्च

बेनी, । चालु आर्थिक वर्ष २०७९÷०८० मा म्याग्दीमा रहेको कृषि ज्ञान केन्द्रले ६४ र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले ८१ प्रतिशत बजेट खर्च गरेका छन् । दुई वटै कार्यालयले चालु आर्थिक वर्षको अन्तिम भुक्तानी गर्ने समय सकिएको

समय तालिका बनाएर योजना कार्यान्वयन गर्छौ–मन्त्री जुग्जाली

बेनी, । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले समय तालिका बनाएर आयोजना कार्यन्वयन गरिने बताउनुभएको छ । बेनीमा सोमबार कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले

प्रदेश सरकारले पछाडी परेको क्षेत्रका योजनालाई प्राथमिकता दिएको छ – मन्त्री जुग्जाली

ताराखोला । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले प्रदेश सरकारले आगामी वर्षको बजेटमा दुर्गम र पछाडी परेको क्षेत्रका योजनालाई प्राथमिकता दिएको बताउनु भएको छ । बागलुङको ताराखोला

च्युरीबोटको छिपछिपेमा झोलुङ्गे पुल निर्माण

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोटको च्युरीबोट स्थित छिपछिपे गाउँमा नवनिर्मित झोलुङ्गे पुल निर्माण भएको छ । मालिका गाउँपालिका, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप)को आर्थिक सहयोगमा छिपछिपे खोला झोलुङ्गे पुल निर्माण

लुलाङवासी भन्छन् ‘बाहै महिना यातायात सुविधा चाहियो’

सडक सुधारमा केन्द्रित भएको जनप्रतिनिधीको भनाई लमसुङ, । गत हिउँदमा सडक सञ्जालमा जोडिएको म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर २ को लमसुङ र लुलाङ बर्खा लागेसँगै यातायात सञ्जालबाट बिच्छेद भएको छ । गाउँपालिकाको केन्द्र मुना देखि

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ९७ प्रतिशत योजना सम्पन्न

पोखरेबगर, म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा चालु आर्थिक वर्ष २०७९÷०८० मा पूर्वाधार तर्फका ९७ प्रतिशत योजना निर्माण सम्पन्न भएको छ । महालेखा परिक्षकको कार्यालयले गरेको परिपत्र अनुसार चालु आर्थिक वर्षको रकम भुक्तानी गर्ने समय दुई दिन

भगवतिमा चोरीमा संलग्न दुई जना पक्राउ

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतिमा चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भगवतिको मैदानका २० वर्षीय अर्जुन परियार र २२ वर्षीय अजित परियारलाई चोरीको कसुरमा नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी