बेनी बजारमा अव्यवस्थित तार हटाइयो
बेनी, । म्याग्दीको बेनी बजारमा अव्यवस्थित तार हटाइएको छ । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्ने बेनी म्याग्दीको जिल्ला सदरमुकाम हो ।
बेनी नगरपालिकाले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केबुल र इन्टरनेट सेवा प्रदायक संस्थाहरुसँग!-->!-->!-->…
