समाचारको विधा

मुख्य खबर

बेनी–जोमसोम सडक अवरुद्ध बनाएको बैसरीको पहिरो रोकथामको काम शुरु

बेनी। कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम खण्डको सडक एक हप्तादेखि अवरुद्ध बनाएको म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोलाको पहिरो रोकथामको काम शुरु भएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय

गलेश्वरमा साउन महिनाको सोमबारको मेला सकियो

गलेश्वर, २९ साउन । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको पवित्र धार्मिक एवम् तीर्थस्थल गलेश्वरमा साउन महिनाको सोमबार लाग्ने मेला सकिएको छ । पाँच वटा सोमबार परेको यस वर्षको साउन महिनाको मेलामा करिब ८० हजार जना भक्तजनले दर्शन र पुजाआजा

मुस्ताङको कागखोलाको बाढी कागबेनीको बस्तीमा पस्यो

बेनी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले भौतिक संरचनामा ठूलो क्षति गराएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको धार्मिक स्थल कागबेनीमा राती ८ बजे कागखोलाबाट आएको बाढी पसेर घर, सडक, सार्वजनिक भवन र

पोखराका ट्याक्सी मिटरमा चल्न तयार

पोखरा, । पोखराका ट्याक्सी चालक मिटरमा हिँड्न तयार भएका छन् । गण्डकी प्रदेश सरकारले दुई वर्षअघि समायोजन गरेको भाडादर अनुसार ट्याक्सी मिटरमा गुड्ने भएका हुन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयद्वारा शनिबार यहाँ आयोजित

बैसरीमा पहिरो रोकथामका लागि बेनी–जोमसोम सडक साउन ३२ गतेसम्म पूर्ण रुपमा बन्द

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम खण्डको सडक छ दिनका लागि पूर्ण रुपमा बन्द गरिने भएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने

थामडाँडाले पायो उत्कृष्ट सामुदायिक वन समूहको पुरस्कार

बेनी । बेनी नगरपालिका–४ थामडाँडामा रहेको थामडाँडा सामुदायिक वन देशभरमै उत्कृष्ट सामुदायिक वनहरुमा दोस्रो हुन सफल भएको छ ।सामुदायिक वन दिवस २०८० को अवसरमा वन तथा भू–संरक्षण विभागले थामडाँडा सामुदायिक वनलाई देशभरमा उत्कृष्टहरुमध्ये दोस्रो

बैसरीको पहिरोले बेनी -जोमसोम सडक अवरुद्ध बनेपछि राहुघाट–बेगखोला खण्डको बैकल्पिक सडक मर्मत गर्न भौतिक…

बेनी, २५ साउन । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिकाको राहुघाट देखि बेगखोला खण्डको बैकल्पिक सडक मर्मत गरिने भएको छ । रघुगंगा गाउँपालिका–२ बैसरी अधेरीखोला क्षेत्रमा निरन्तरको

गुडिरहेको गाडीमा पहिरो खस्दा चालक घाइते

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीको अधेरीखोला क्षेत्रमा गुडिरहेको गाडीमाथि पहिरो खस्दा चालक खस्त घाइते भएका छन् । बालेरो गाडीलाई गुडिरहेको अवस्थामा पहिरो खसेर पुर्दा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरका ४० वर्षीय लुकचन

बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन

बेनी । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीको अधेरीखोलामा निरन्तर खसेको पहिरोका कारण आइतबार बिहान देखि

म्याग्दीमा मालपोतको राजस्व घट्यो

बेनी, जिल्ला मालपोत कार्यालय म्याग्दीको घरजग्गाको कारोबारबाट एक वर्षको अवधिमा रु. चार करोड ६८ लाख राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९÷०८० मा रु. चार करोड ६८ लाख २१ हजार दुई राजस्व संकलन भएको कार्यालयले जनाएको छ । मालपोत कार्यालय