सिरुवारीको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन
बेनी, ः कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीको पहिरो पन्छाएर पाँच महिनापछि दुईतर्फी यातायात चल्ने बनाइएको छ ।
कालीगण्डकी नदीको तिर देखि भगवतिको माझखर्कसम्मको जमिन धाँजा फाटेर!-->!-->!-->…
