समाचारको विधा

मुख्य खबर

धवलागिरीमा डाक्टर र ईञ्जिनियर पढ्नेलाई छात्रवृत्ति दिन बजेट बिनियोजन

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिकाले छात्रवृत्तिमा डाक्टर र ईञ्जिनियर पढाउन बजेट बिनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९÷८० का लागि एक÷एक जनालाई डाक्टर र ईञ्जिनियर अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउन रु. १५ लाख बिनियोजन भएको हो

हिलाम्मे सडकमा धान रोपाई

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–२ नयाँबजारका बासिन्दाले निर्माण अलपत्र हुँदा हिलाम्मे बनेको सडकमा धान रोपाई गरेका छन् । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्डमा पर्ने रणवाङ देखि दुखुखोला सम्मको सडक हिलाम्मे

लुलाङबासीको गुनासो, जनप्रतिनिधी र कर्मचारीको प्रतिवद्धता

लमसुङ,। म्याग्दीको धवलागिरी गाउँपालिका–२ लमसुङमा आइतबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आर्थिक सहयोगमा २ नम्बर वडा कार्यालयको आयोजनामा वडा र गाउँपालिकाको सेवा प्रवाह तथा विकास निर्माणको विषयमा

रघुगंगामा रु ४६ करोड ८६ लाख बजेट पारित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र

बेनी मा ७३ करोड २२ लाख रुपैयाँको बजेट पारित

बेनी, १० असार । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ७३ करोड २२ लाख बराबरको बजेट पारित गरेको छ । शुक्रवार बेनीमा सम्पन्न एघारौँ अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । ‘कृषि, पर्यटन र

मंगलाको  रु ४२ करोड ३४ लाख बजेट पारित

म्याग्दी १० असार । म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि रु ४२ करोड ३४ लाखको बजेट पारित गरेको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले कुल

मालिकामा रु ४८ करोड १८ लाख ३६ हजार बजेट पारित

म्याग्दी, १० असार । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको

धवलागिरी गाउँपालिकामा रु ४० करोड ४९ लाख ४९ हजार बजेट पारित

म्याग्दी, १० असार । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल रु ४० करोड ४९ लाख ४९ हजारको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक बर्ष २०७९/०८० को नीति

काउलेगौडामा लक्ष्य अघिनै सडक निर्माण सकियो

काउलेगौडा, । ढिलासुस्तिका कारण धेरैजसो विकास आयोजना थलिएका म्याग्दीमा एक वटा सडक निर्माण सम्बन्धी योजनाको काम भने लक्ष्य अघिनै सकिएको छ । निर्माण व्यवसायीमा इच्छाशक्ति, कार्यस्थलमा काम गर्ने वातावरण, सम्बन्धित निकायको सहजिकरण र समन्वय

बेनी–दरवाङ सडकको सिम–लाम्पाटा खण्ड स्तरोन्नति शुरु

बाबियाचौर, म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्ड स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकार अन्तरगतको पूर्वाधार विकास कार्यालय म्याग्दीले मंगला गाउँपालिका– २ सिम देखि तोराखेत, बाबियाचौर, लाम्पाटा