भकिम्लीमा अकवरे खुर्सानीको ब्यवसायिक खेती शुरु
बेनी, ः म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका कृषकले जिल्लामै पहिलो पटक अकवरे (डल्ले) जातको खुर्सानीको व्यवसायिक खेती थालेका छन् ।
म्याग्दीमा यसअघि अकवरे खुर्सानीको ब्यवसायिक खेती भएको थिएन् । घरायसी उपभोगका लागि मात्र अकवरे खुर्सानी!-->!-->!-->…