बेनी नगरपालिकामा जग्गाको बर्गीकरण, साउनदेखि कित्ताकाट खुलाउने तयारी
बेनी,। म्याग्दीको बेनी नगरपालिकाले जग्गाको बर्गीकरण गरेको छ ।
आगामी आर्थिक वर्षदेखि नगरपालिका भित्रको जग्गाको कित्ताकाट खुलाउने तयारी र लक्ष्यका साथ वर्गीकरण गरेको हो । असार १० गते भएको १३ औ नगरसभाले भू–उपयोग वर्गीकरण सम्बन्धी विषयको!-->!-->!-->…