ओखरबोट माविलाई पहिरोले खेदेको खेदेयै
बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माध्यमिक विद्यालयको कक्षा कोठा भवन लगायतका पूर्वाधार पहिरोले बगाएको छ ।
ओखरबोटको फेदीमा रहेको पाखोबाट सुरु भएको पहिरो करिब छ सय मिटर माथि रहेको विद्यालय सम्म पुगेको हो । धाँजा फाटेर!-->!-->!-->…
