समाचारको विधा

मुख्य खबर

गलेश्वरमा खुल्यो सुविधायुक्त याक होटल

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक पर्यटकीय स्थल गलेश्वरमा सुविधायुक्त होटल सञ्चालन भएको छ ।बेनीको अस्पतालचोकमा रहेको होटल याकले गलेश्वरमा आफ्नै भवन लगायतका पूर्वाधार बनाएर गत हप्तादेखि सेवा शुरु गरेको हो । याक होटलका

बादुकबासीले कल्लेरीको पाखोमा झाडी फाडेर हराभरा सुन्तला बगैचा बनाए

सन्तोष गौतमबादुक, म्याग्दीको रघुगंगा गाउँपालिका–१ कल्लेरीमा २२ वर्षअघि सम्म ६÷७ घरधुरीको बसोबास र बादुकबासीले कोदो, मकै, गहुँ खेती गर्ने बारी थियो । वि.स. २०५८ को बर्खामा पहिरोले कल्लेरीको पाखोबारी मात्र पुरिएन त्यहाँको बस्तीनै

म्याग्दी र मुस्ताङमा पर्यटकको घुइचो

बेनी, म्याग्दी र मुस्ताङमा पर्यटकको घुइचो लागेको छ । घुम्न आएका पाहुनाहरुले होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी होटल तथा रेष्टुरेष्ट ब्यवसायी संघका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम)ले दशै लगत्तै पाहुनाको चाप बढेर होटलहरु भरिभराउ

भिसी विजेता तुलबहादुर पुनको सम्मानमा संग्रहालय बनाइने

बादुक, । नेपालका गोरखाली सैनिक संसारमै वीरता र साहसका लागि प्रख्यात छन् ।दोस्रो विश्वयुद्धमा युद्धकला प्रदर्शन गरेबापत सर्वोच्च युद्व पदक भिक्टोरिया क्रस बिजेता स्व. तुलबहादुर पुनको नाममा संग्रहालय बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)

बढी भाडा असुलेको गुनासो बढेपछि ट्राफिकको ‘स्टिङ अपरेशन’

बेनी, । चाडपर्वको समयमा यात्रुलाई बाध्य बनाएर बढी भाडा असुल्ने सवारी साधन विरुद्ध जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘स्टिङ अपरेशन’ सञ्चालन गरेको छ । शनिबार बेनी–पोखरा रुटमा चल्ने पाँच वटा ट्याक्सीले तोकिएको भन्दा बढी भाडा असुलेको

म्याग्दीका ग्रामिण क्षेत्र मेलामय

बेनी, म्याग्दीको ग्रामिण क्षेत्र खेलकुदमय भएका छन् । दशै, तिहारको अवसर पारेर ग्रामिण क्षेत्रमा भलिबल, बास्केटबल, फुटबल, महिला भलिबल, ब्याडमिन्टन लगायतका प्रतियोगिता आयोजना भएका हुन् । युवा क्लवहरुले खेलकुदसँगै स्थानीय र राष्ट्रिय

कालिजले बजार पाएन्

बेनी, कालिजले बजार नपाउँदा कृषक निराश भएका छन् । बजार अभावमा कालिज पालन गरेका उद्यमीहरु विस्थापित हुन थालेका छन् । लागत अनुसार मूल्य र बजार नपाउँदा कालिजपालक कृषकहरु मर्कामा परेका हुन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र

तिप्ल्याङ–बादुक सडकलाई बाह्ै महिना गाडी चल्ने बनाउछौ–सांसद भण्डारी

बादुक, म्याग्दीको रघुगंगा गाउँपालिका १ बादुकको बादुक भूमे युवा क्लवले आयोजना गरेको खेलकुद प्रतियोगिता, खेलमैदान र फाइबर बोर्ड उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले तिप्ल्याङ–बादुक सडकलाई बाहै महिना

बेनी–जोमसोम सडकलाई भिसी मार्ग नामाकरण गर्नुपर्छ–सांसद गर्बुजा

बादुक, म्याग्दीको रघुगंगा गाउँपालिका १ बादुकको बादुक भूमे युवा क्लवले आयोजना गरेको खेलकुद प्रतियोगिता, खेलमैदान र फाइबर बोर्ड उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले

मुलघडेरीको बस्ती स्थानान्तरण गर्न भूवर्गविद्को सुझाव

पर्वत, पर्वतको जलजला गाउँपालिका–२ मुलघडेरीको छवटा घर स्थानान्तरण गर्न भूगर्भविद्को टोलीले सुझाव दिएको छ । बस्तीभन्दा माथिको पहाडबाट खसेको पहिराले ठुलो नोक्सान पुर्‍याएपछि अध्ययनको लागि पुगेको खानी तथा भूगर्भ विभागको टोलीले जोखिममा परेका