म्याग्दीका लालु किसान माओवादी केन्द्रमा फर्किए
बेनी,। म्याग्दीका सामाजिक तथा राजनीतिक व्यक्तित्व लालु किसान नेकपा माओवादी केन्द्रमा फर्किनु भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बिहिबार काठमाडौमा किसानलाई माओवादीमा स्वागत गर्नुभएको हो ।!-->!-->!-->…
