समाचारको विधा

मुख्य खबर

मङ्गलाघाटमा खेलमैदान निर्माण

बेनी, बेनी नगरपालिका–७ मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोगमा स्थानीयवासीले मङ्गलाघाट बजारको शिरमा रहेको सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका हुन् । डोजर लगाएर

राखुका किसानलाई सुन्तला ढुवानीको समस्या

बेनी ः म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली राखुका किसानलाई सुन्तला ढुवानी गर्न समस्या भएको छ । नयाँपुल देखि राखु हुदै भकिम्ली जोड्ने सडकमा सुन्तला ढुवानी गर्ने गाडी उक्लन नसक्ने भएकाले किसानलाई सुन्तला बजार पठाउन झञ्जट, समस्या हुनुका

म्याग्दीका प्रजिअ तिवारी गृह मन्त्रालय तानिए, रविन्द्र आचार्य म्याग्दीमा हाजिर

बेनी । भिजिट भिसा प्रकरणमा तानिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका सीडीओ (प्रमुख जिल्ला अधिकारी) बद्रि तिवारी गृह मन्त्रालय तानिएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारी समेतमाथि अनुसन्धान भइरहेको बताएपछि उनको जिम्मेवारी

जलजलाको बाँसबोटमा बाँझो जमिनमा सामुहिक आलु खेती

बेनी ः पर्वतको जलजला गाउँपालिका–७ बाँसबोटमा बाँझो जमिनमा सामुहिक आलु खेती गरिएको छ । बाँझो जमिनलाई सदुपयोग, रोजगारी सिर्जना र किसानको आयआर्जन वृद्धीको साथै बीउ आलुमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले जलजला–बाँसबोट कृषक समूह

महभिरमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुग्यो

बेनी ः म्याग्दीको मालिका गाउँपालिका–४ महभिरमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्तर्गत महभिरमा वितरण लाइन विस्तार र ट्रान्सफर्मर चार्ज भएको हो । मुख्य, शाखा

मुनामा सम्पन्न पालिका स्तरीय बाल कचहरीबाट १० बुदे घोषणापत्र जारी

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा आइतबार सम्पन्न पालिका स्तरीय बाल कचहरीबाट बालअधिकारको सुनिश्चितता, संरक्षण तथा प्रर्वद्धन र बालबिवाह न्युनीकरणका लागि १० बुदे घोषणापत्र जारी भएको छ । बाल क्लवका प्रतिनिधी, जनप्रतिनिधी,

मुदीखोला जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माण शुरु भएको छ । म्याग्दी र गुर्जाखोलाको दोभानमा शुक्रबार धवलागिरी गाउँपालिका–४ का वडा अध्यक्ष यामबहादुर घर्तिले पहुँचमार्ग

प्रतिनिधीसभा सदस्यको उमेद्वारका लागि गर्बुजा र भण्डारी सिफारिस

बेनी, । आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधी सदस्य निर्वाचनको उमेद्वारका लागि नेपाली काँग्रेस म्याग्दीले दुई जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ पार्टीका जिल्ला सभापति समेत रहेका खमबहादुर गर्बुजा (खम्बिर) र उपसभापति कर्णबहादुर

बेनी नगरपालिका बन्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको च्याम्पीयन

बेनी, बेनीमा शुक्रबार सम्पन्न ११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा २५ स्वर्ण, १४ रजत र छ कास्य पदक सहित बेनी नगरपालिका

एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनःनिर्माण

बेनी, म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलमा एक सय वर्ष पुरानो ऐतिहाँसिक गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनःनिर्माण भएको छ । सरकारी निकायको अनुदानको तुलनामा समुदायले दोब्बर बढी सहयोग जुटाएर ऐतिहाँसिक महत्वको मन्दिर पुनःनिर्माण गरेका