सोवाङ धुरीमा आश्रयस्थल भवन निर्माण
बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीय स्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएको छ ।
चिमखोलाका तारा गर्बुजा पुन, लोकिन पुन, गोपिन पुन र हिरे पुनले काठ र जस्तापाटाको प्रयोग गरेर समुन्द्रि सतहदेखि तीन हजार आठ सय!-->!-->!-->…
