पूर्वाधार विकास कार्यालय पर्वतको भवन निर्माण
गण्डकी, । कुश्मामा पूूर्वाधार विकास कार्यालय पर्वतको नयाँ भवन निर्माण भएको छ ।गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्र्तगतको कार्यालयको २१ कोठे ४ तले भवन निर्माण भएको हो । कार्यालय प्रमुख गुरुदत्त अधिकारीले!-->…
