समाचारको विधा

मुख्य खबर

बेनीको खुल्ला मञ्च खेलमैदान विस्तार

बेनी, ः म्याग्दीको सदरमुकाम बेनीमा रहेको खुल्ला मञ्च खेलमैदानलाई फराकिलो बनाउन क्षेत्रफल विस्तार गरिएको छ । खेलमैदान परिसरमा रहेको बेनी भगवति मन्दिरको पर्खाललाई स्थानान्तरण गरेर खेलमैदानको लम्बाई बढाएर मापदण्ड अनुसारको बनाइएको हो ।

लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र

बेनी, ः मुस्ताङको लोमान्थाङमा पश्मिनाको कच्चा पदार्थका रुपमा प्रयोग हुने च्याङग्राको भुवा प्रसोधन केन्द्र स्थापना भएको छ । नेपाल पश्मिना उद्योग संघले लोमान्थाङमा सञ्चालन गरेको भुवा संकलन केन्द्रमा प्रसोधन गर्ने उपकरण जडान गरेको हो ।

बेनीमा शालिग्राम र कालिगण्डकी नदी संरक्षण अभियान

बेनी, ः म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीमा नागरिक स्तरबाट कालिगण्डकी सभ्यता बचाउने र दुर्लभ शालिग्राम शिला संरक्षण अभियान शुरु भएको छ । शालिग्राम संरक्षण अभियान, बेनी नगर समितिले शालिग्रामको चोरी निकासी र दोहन रोकेर

कुहुँ–भिरकटेरा–टोड्के जोड्ने सडक निर्माण

बेनी, ः म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँ देखि भिरकटेरा हुदै पर्यटकीय स्थल टोड्के जोड्ने सडक निर्माण भएको छ । मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा समुन्द्रि सतहदेखि २ हजार ४३० मिटरको उचाईमा रहेको टोड्के जोड्ने यो चौथो

जलजलाका पशुपालक कृषकलाई २६ लाख अनुदान वितरण

बेनी, । पर्वतको जलजला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा पशुपालक कृषकहरुलाई रु. २६ लाख भन्दा बढी अनुदान वितरण गरेको छ । ९ वटा वडाका ४०८ जना कृषकहरुलाई विभिन्न कार्यक्रम मार्फत रु. २६ लाख २३ हजार ८०० अनुदान वितरण गरिएको जलजला

जलजलाका सुत्केरीलाई घ्यू र अण्डा

बेनी, । पर्वतको जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यू र अण्डा उपहार दिन थालेको थालेको छ । संस्थागत प्रसूति सेवा लिनेलाई प्रोत्साहन गर्दै घरमा हुने सुत्केरीलाई घटाउने, आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गराउने उद्देश्यले घ्यू र

बेनी–पाखापानी सडकको किराखोर–तोरीपानी खण्ड स्तरोन्नति शुरु

बेनी, ः म्याग्दीको मध्य भागमा पर्ने बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी – पाखापानी सडक स्तरोन्नति योजना शुरु भएको छ । वि.स. २०५६ मा मार्ग खुलेको बेनी–पाखापानी म्याग्दीको रणनीतिक महत्वको

दरबाङ-म्याग्दीखोला जलविद्युतकाे दोस्रो सुरुङको काम सुरु

दरबाङ। म्याग्दीको मालिका गाउँपालिका– ६ मा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको छ्यारछ्यारे माथिको ढाँडखर्कमा अडिट नं २ सुरुङको काम सुरु भएको छ । गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको सो

बैकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बेनी, । बैकिङ कसुर सम्बन्धी मुद्दाका एक फरार आरोपीलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । धादीङको थाक्रे गाउँपालिका–९ (साविक केवलपुर गाविस–८) का ५१ वर्षीय सोमहरी आचार्यलाई पोखराको सासवारमा लुकेर बसेको अवस्थामा वडा प्रहरी कार्यालय बैदामको

म्याद नाघेका सामान बेच्न म्याग्दी आएका पोखराका ब्यापारी फन्दामा परे

बेनी, पोखराका ब्यापारीले म्याग्दीमा बिक्री गर्न ल्याएको म्याद नाघेका सामान जफत र नष्ट गरिएको छ । बेनी नगरपालिकाले पोखराको बसौला सप्लायर्सले म्याग्दीमा बिक्री गर्न ल्याएको सामानको गाडी चेकजाँच गर्ने क्रममा भेटिएका म्याद नाघेका सामान जफत