समाचारको विधा

मुख्य खबर

कालीगण्डकीको देवशिला अयोध्या लैजाने तयारी

बेनी । विश्वमै दुर्लभ शालग्राम पाइने कालीगण्डकी नदीको शिला हिन्दुहरुको धार्मिक स्थल भारतको अयोध्या लगिने भएको छ । मुस्ताङको दामोदरकुण्डबाट बगेर आउने कालीगण्डकी हिन्दु धर्मावलम्बीहरुले भगवान बिष्णुको रुपमा पुज्ने शालग्राम शिला पाइने

सातौ म्याग्दी महोत्सवको तयारी पुरा

बेनी, । बिहिबारदेखि बेनीमा शुरु हुने सातौ म्याग्दी महोत्सवको तयारी पुरा भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघ ७ गतेसम्म बेनीको खुल्ला मञ्चमा महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ सञ्चालन

अफ्रिकन स्वाइन फिवरबाट अग्नीखेतको बगुर फार्ममा दुई करोड बढीको क्षति

बेनी, महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ को संक्रमणका कारण म्याग्दीको बेनी नगरपालिका–७ अग्नीखेतका बंगुर फार्म रित्तिएका छन् ।पुष दोस्रो हप्तादेखि भित्रिएको महामारीका कारण अग्नीखेतमा रहेका सबै फार्मका बंगुर मरेका हुन् । अग्नीखेतको प्रकृति

शुरु भएको छ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन

बेनी, म्याग्दीको बेनी अस्पतालको भवन निर्माणमा भएको ढिलाईले सेवा प्रभावित भएको छ । तीन वर्षअघि निर्माण सकिनुपर्ने ५० शैया क्षमताको अस्पतालको भवनको हालसम्म ६० प्रतिशत मात्र भौतिक प्रगति छ । छ वर्षअघि भवन निर्माण शुरु भएको थियो । तेस्रो

पाहुनाको स्वागतमा जुट्यो बेनी बजार

बेनी, । पुष २८ देखि माघ ८ गतेसम्म सञ्चालन हुने सातौ म्याग्दी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा हुन लागेको महोत्सव तथा प्रदेश स्तरीयकृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९को स्वागतका

धवलागिरीको थप बजेट पारित

मुना,। धवलागिरी गाउँपालिकाको सोमबार मुनामा सम्पन्न अठारौं गाउँसभाबाट चालु आर्थिक वर्ष २०७९÷०८० का लागि थप बजेट पारित भएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गर्नुभएको रु. तीन करोड ३४ लाख ११ हजार ६२० बजेट विभिन्न योजना

पोर्चुगलमा हराएका म्याग्दी चुत्रेनीका सुरज अझै भेटिएनन्

बेनी, । वैदेशिक रोजगारीको लागि पोर्चुगल पुगेका म्याग्दीका एक युवा २० दिनदेखि वेपत्ता भएका छन् । सन २०२२ को डिसेम्बर २२ तारिकका दिन पोर्चुगलबाट स्पेन जान हिडेका बेनी नगरपालिका–६ चुत्रेनीका २७ वर्षीय सुरज मल्ल वेपत्ता भएका हुन् । सुरजका

संसोधित बजेटमा सहमति नजुटेपछि मालिकाको गाउँसभा स्थगित

दरबाङ, । संसोधित बजेटमा सहमति नजुटेपछि म्याग्दीको मालिका गाउँपालिकाको गाउँसभाको दोस्रो अधिवेशन स्थगित भएको छ । दरबाङको छ्यारछ्यारे स्थित गाउँपालिकाको सभाहलमा शनिबार शुरु भएको गाउँसभाले लेखा समिति गठन, न्यायिक र सुशासन समितिको प्रतिवेदन

म्याग्दी महोत्सवको लागि स्टल निर्माण शुरु

बेनी । पुष २८ देखि माघ ८ गतेसम्म सञ्चालन हुने सातौ म्याग्दी महोत्सवको लागि स्टल निर्माण शुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा हुन लागेको महोत्सव तथा प्रदेश स्तरीयकृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९का लागि बेनीको

मौवाफाँटमा प्रहरी चौकी र भवन उद्घाटन

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहिबार प्रहरी चौकी र भवन उद्घाटन गरिएको छ । प्रहरी चौकी र भवनको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामभक्त जोशीले उद्घाटन गर्नुभयो । सबै स्थानीय तहको केन्द्रमा