म्याग्दी जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पुरा
बेनी, । शुक्रबारदेखि बेनीमा सञचालन हुदै नवौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताका लागि खेलमैदान तयार पारिएको र खेलाडीहरु!-->!-->!-->…