समाचारको विधा

मुख्य खबर

रहरमा विदेशिनेले नेपालमा काम छैन भन्ने भाष्य बनाए ः मुख्यमन्त्री पाण्डे

मल्लाज, । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रहरमा विदेशिएकाहरूले नेपालमा केही पनि नभएको भन्दै भाष्य बनाइरहेको दाबी गर्नुभएको छ । पर्वतको जलजला गाउँपालिको मल्लाजमा शनिवार सुरु भएको अन्तरराष्ट्रिय पर्वत समाजको चौथो

पर्यटक आकर्षित गर्ने माध्यम मुुस्ताङी संस्कृति

बेनी, ः मुुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ । धार्मिक र प्राकृतिकसँगै मुुस्ताङका बासिन्दाले परम्परागत मौलिक कला र संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध्यम बनाएका हुुन् । मुुस्ताङमा तिर्थयात्री र

म्याग्दीमा समाजवादी मोर्चा गठन

बेनी, । म्याग्दीमा समाजवादी मोर्चाको जिल्ला संयोजन समिति गठन भएको छ ।चार दल आवद्ध मोर्चाको शनिबार बेनीमा बसेको जिल्लास्तरीय बैठकले नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक रेशम जुग्जालीको संयोजकत्वमा ८ सदस्यीय संयोजन समिति गठन गर्ने निर्णय

दधिवल खड्काको अध्यक्षतामा मोनाको नयाँ कार्यसमिति चयन

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को बेनीमा शनिबार सम्पन्न पाँचौ महाधिवेशनबाट दधिवल खड्काको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको छ । अध्यक्षमा दावी गर्नुभएका मिम पुर्जा पछि हटेपछि निवर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष

बेनीमा मोनाको पाँचौ महाधिवेशन सुरु

बेनी । विभिन्न पेसा र व्यवसायका लागि प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनमा बेनीमा सुरु भएको छ । शुक्रबारदेखि म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको

कुछप तेरङगा गुम्बामा लामा नाच (धेक्याप) प्रर्दशन

ठिनी, । मुुस्ताङको घरपझोङ गाउँपालिका–५ हुुसरकाङ डाडामा रहेको कुुछप तेरङ्गा गुम्बामा शुुक्रबार ऐतिहाँसिक लामा नाच (धेक्याप) प्रर्दशन गरिएको छ । मुुस्ताङको प्रमुख गुम्बाहरुमा वर्षमा एक पटक धेक्याप हुुने गर्छ । कुछप तेरङ्गा गुुम्बामा लामा

बेनी र अन्नपूर्णलाई मोना कपको उपाधी

गणेश गुरुङ (सुरेन) बेनी, । बेनीमा भएको प्रथम मोना कप पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी पुरुषतर्फ बेनी नगरपालिका र महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले जितेको छ । म्याग्दी प्रवासी नेपाली (संघ)मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको

मुुस्ताङमा लेक लागेर दुुई जनाको मृत्युु, म्याग्दीका एक जना कालीगण्डकीमा वेपत्ता

बेनी, ः मुुस्ताङमा लेक लागेर दुुई जना पर्यटकको मृत्यु र कालीगण्डकी नदीले बगाएर म्याग्दीमा एक जना वेपत्ता भएका छन् । मुुस्ताङको झोङमा एक जना युुक्रेनी महिला पर्यटक र थासाङ गाउँपालिकाको लेतेमा भारतकी एक जना तिर्थयात्रीको लेक लागेर मृत्यु

मुुस्ताङमा स्याउसँगै कृषकको आम्दानी पनि घट्यो

सन्तोष गौतमजोमसोम, ः गत वर्ष रु. एक लाख साठी हजारको स्याउ बेचेका मुुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका राजेन्द्र थकालीले यसपाली रु. एक लाख बीस हजार मात्र पार्नुुभयो । उहाँको बगैचामा १५० वटा स्याउका बोट छन् । गत वर्ष रु. १२ लाखको स्याउ

अन्नपूूर्ण र मालिका मोना कपको महिला भलिबलको फाइनलमा

बेनी, । अन्नपूूर्ण र मालिका गाउँपालिका बेनीमा सञ्चालन भएको प्रथम मोना कप पालिका स्तरीय भलिबल प्रतियोगिता अन्तरगत महिला तर्फको फाइनलमा पुुगेका छन् । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको