अपर र मंगले राहुघाट जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा
चिमखोला, म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा एउटै प्रर्वद्धक कम्पनीका २ वटा जलविद्युत आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् ।
तुँदी पावर कम्पनी प्रर्वद्धक रहेको ४८.५ मेगावाट क्षमताको अपर राहुघाट र ३७.५!-->!-->!-->…