समाचारको विधा

मुख्य खबर

प्रधानमन्त्री दाहाल आज मुुस्ताङ आउनुुहुुने

जोमसोम, ः प्रधानमन्त्री पुुष्पकमल दाहाल (प्रचण्ड) बुधबार मुुस्ताङ आउने हुुनुु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तरगतको अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायुु परिवर्तन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा

म्याग्दीका आठ जना प्रहरी कर्मचारी पुुरस्कृत

बेनी, । जिल्ला प्रहरी कार्यालय म्याग्दी र मातहतका इकाईमा कार्यरत आठ जना प्रहरी कर्मचारी मंगलबार पुुरस्कृत भएका छन् । ६८ औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा आयोजना गरेको समारोहमा उनिहरुलाई नगद सहित सम्मान गरिएको

म्याग्दीका प्रनाउ कुँवर उत्कृष्ट प्रहरी प्रमुख र बेनी–जोमसोम सडकका सुपरभाइजर शेरचन सम्मानित

बेनी, जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुँवर गण्डकी प्रदेशको उत्कृष्ट जिल्ला प्रमुख बन्नुुभएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयले कुँवरलाई उत्कृष्ट जिल्ला प्रमुखको रुपमा छनोट गरेको हो । उत्कृष्ट जिल्ला

टोड्केको सौन्दर्यकरण गर्न फुल खेती

बेनी, ः म्याग्दीको रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्केको सौन्दर्यकरण गर्न फुल खेती गरिएको छ । समुन्द्रि सतहदेखि दुई हजार २०० मिटर उचाईमा रहेको टोड्केको खाली र बाँझो पाखोमा सयपत्री

उपल्लो दुखुमा बिजुली बल्यो

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखु गाउँमा पोल गाडेको चार वर्षपछि केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको छ । नेपाल बिद्युत प्राधिकरणले पर्वतको मिलनचोक देखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रशारण लाइन,

म्याग्दीका छ वटा सडक कालोपत्र हुने

बेनी, २९ असोज ः गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷०८१ मा म्याग्दीका छ वटा ग्रामिण सडक कालोपत्र र स्तरोन्नतिको काम शुरु गर्ने भएको छ । प्रदेश सरकार अन्तरगतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बहुबर्षीय

बेनी–भकिम्ली सडक यसै वर्षदेखि कालोपत्र शुरु हुन्छ– मन्त्री जुग्जाली

भकिम्ली, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले बेनी देखि भकिम्ली जोड्ने सडक कालोपत्र गर्ने काम यसै बर्षदेखि शुरु हुने बताउनु भएको छ । बेनी नगरपालिका–३ भकिम्लीमा रहेको

स्याउ भण्डारणका लागि चिस्यानगृह प्रभावकारी

मार्फा ः चिस्यान गृहमा भण्डारण गर्ने सुविधा भएपछि मुस्ताङका कृषकको स्याउ कुहिएर फाल्नुपर्ने समस्या हट्न थालेको छ । याममा ब्यापारिले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुल्ला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर

माओवादीको श्रमदान अभियानलाई समुदायको साथ

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, कुनौटादेखि माछखर्क जोड्ने पदमार्ग निर्माण गर्न शुरु भएको श्रमदान अभियानमा समुदायको साथ र सहभागिता बढेको छ । बेनी–जोमसोम सडकखण्डअन्तर्गत माछखर्क जाने पुरानो घोरेटोबाटो जीर्ण भएपछि आवतजावत कठिन

बेनी अस्पतालको स्वास्थ्यमन्त्रीसँग जनशक्ति व्यवस्थापन गर्न माग

बेनी, । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिम्खदासँग जनशक्ति व्यवस्थापनका लागि माग गरिएको छ । अनुगमनका लागि आइतबार बेनी अस्पतालमा आउनुभएकी मन्त्री सिम्खदासँग व्यवस्थापन समिति र अस्पताल प्रशासनले जनशक्ती र