पर्यटकको रोजाईमा म्याग्दीको घोडेपानी, पुनहिल
बेनी । वि.स. २०८० मा ३१ हजार जना भन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् ।
वि.स. २०८० को वैशाख देखि चैत महिना सम्म ३१ हजार ४३९ जना पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको!-->!-->!-->…