समाचारको विधा

मुख्य खबर

सेभेन समितका नुर्वेको टोली चालु वसन्त याममा पहिलो पटक अन्नपूर्णको चुचुरोमा पुग्यो

बेनी । अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्त यामको आरोहण शुरु भएको छ ।आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर–४ नारच्याङको भूगोलमा पर्छ । सेभेट समिट टे«कका पासाङ नुर्वु शेर्पाको टोलीले शनिबार

बेगमा महादेव माविको भवन उद्घाटन

बेग, । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगमा रहेको महादेव माध्यमिक विद्यालय प्रवासी बेगखोलाबासीको नेतृत्वमा पुननिर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२ सालको भुकम्पका कारण जिर्ण बनेको विद्यालय भवनलाई प्रवासमा रहेका बेगखोलाबासीको

बेग र बाँदुक जोड्ने पुल उद्घाटन

बेग । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नको लागि निर्माण गरिएको लामो झोलुङ्गे पुलको शुक्रबार एक समारोहका बीच उद्घाटन गरिएको छ ।दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको उक्त ३ सय ६५ दशमलब ८० मिटर लामो झोलुङ्गे

अन्नपूर्णको अध्यक्ष कपको उपाधी शिखलाई

घराम्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधी वडा नम्बर ५ शिखले जितेको छ । घराम्दीमा शुक्रबार सम्पन्न भएको प्रतियोगिताको चार वटा मध्य दुई वटा खेलमा स्वर्ण र एक वटामा रजत पदक जित्दै शिख

प्रभुचेला धुरीमा पूर्वाधार

बेनी । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको प्रभुचेला धुरीमा एक सय वर्षअघि सम्म ऋषिमुनीहरुका लागि तपस्या स्थल थियो । बिम गाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुनीहरु आउने गर्दथे ।

ताकमकोतमा हनुमानको मुर्ति

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ऐतिहाँसिक ताकमकोतमा करिब रु. तीस लाखको लागतमा हनुमानको मुर्ति स्थापना गरिएको छ । धार्मिक पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको ताकमकोतको आकर्षण बढाउन हनुमानको मुर्ति राखिएको हो ।

रत्नेचौर–बेनी सडक कालोपत्रको तयारी

बेनी, । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर देखि जिल्ला सदरमुकाम बेनी बजार जोड्ने सडक कालोपत्रको तयारी भएको छ । बेनी नगरपालिकाको वडा नम्बर १ मा अवस्थित यो सडक म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक सडक बागलुङ–बेनी

सांसद गर्बुजाको धवलागिरीमा जनभेटघाट

बेनी, । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले धवलागिरी गाउँपलिकाका चार वटा वडामा बुधबार जनभेटघाट गर्नुभएको छ । धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लमसुङ, ३ मुना, ४मुदी र ७ ताकमका मतदातालाई धन्यवाद र

तितेपातीबाट सावुन उत्पादन

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलाका उद्यमीहरुले तितेपातीलाई प्रसोधन गरेर सावुन उत्पादन गरेका छन् ।औलाका उद्यमी मिलेर खोलेकोे गिद्धेश्वर सावुन उद्योगले तितेपातीको रसलाई अन्य रसायनसँग मिसाएर नुहाउने र कपडा धुने सावुन

ढिलासुस्ति र लापरवाही गर्ने ठेकेदारलाई बेनी नगरपालिकाले स्पष्टिकरण सोध्यो

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले चार वटा खानेपानी आयोजना निर्माणमा ढिलासुस्ति र लापरवाही गर्ने ठेकेदार कम्पनीलाई सात दिने स्पष्टिकरण सोधेको छ ।तीन पटक म्याद थप गर्दा समेत निर्माण पुरा नभएका आयोजनाका दुई वटा ठेकेदार कम्पनीलाई सोमबार