समाचारको विधा

मुख्य खबर

बेनी–जोमसोम सडकको रुप्सेमा दैनिक छ घण्टा यातायात बन्द

बेनी, । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाल पारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक छ घण्टा यातायात बन्द हुन थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो

राहुघाट जलविद्युत आयोजनाको ‘भर्टिकल प्रेसर साफ्ट’ ब्रेक थ्रु

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको भर्टिकल ‘प्रेसर साफ्ट’ को ‘ब्रेक थु्र’ भएको छ । राहुघाट नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावरले निर्माण गरिरहेको छ ।

ताराखोला र मंगलाको सिमाना तिनचुलेमा सडक र खानेपानी सुविधा पुग्यो

ताराखेला, । म्याग्दीको मंगला गाउँपालिका– ५ र बाग्लुङको ताराखोला गाउँपालिका– ४ को सिमानामा रहेको पर्यटकीय सम्भावनायुक्त तीनचुलेमा सडक र खानेपानी सुविधा पुगेको छ ।ताराखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा तिनचुलेमा सडक र लिफ्ट

म्याग्दीका विद्यार्थीले भर्नासँगै पुस्तक पाए

बेनी, म्याग्दीको बेनी नगरपालिका–५ डडुवाको ज्योती आधारभूत विद्यालयका कक्षा ६ का विद्यार्थीले गत शैक्षिक सत्रमा पुरा पुस्तक विनै परिक्षामा सहभागी भएका थिए । यसपाली भने नयाँ शैक्षिक सत्रको शुरुवातमै पर्याप्त पुस्तक विद्यालयमा पुगिसकेको

वारीबेनी–मल्लाज सडक ढलान

मल्लाज, । पर्वतको जलजला गाउँपालिकाको वारीबेनी देखि मल्लाज जोड्ने सडक ढलान गरिएको छ । जलजला गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा वारी बेनी देखि मल्लाजको माइनडाडा सम्म विभिन्न ठाउँमा सडक ढलान गरिएको हो । वारीबेनी–मल्लाज सडकको

घोडेपानीमा एकै दिन १८१ जना चिनिया पर्यटक

सुरेन गुरुङघोडेपानी, । म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा आइतबार एकै दिन १८१ जना चिनिया पर्यटक भ्रमणमा आएका छन् । वि.स. २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सूचारु भएको हो । नेपाल विग

धवलागिरीको खाम्लामा भिरबाट लडेर युवाको ज्यान गयो

बेनी, भिरबाट लडेर म्याग्दीको धवलागिरी गाउँपालिकामा एक युवाको ज्यान गएको छ ।प्रहरीका अनुसार धवलागिरी गाउँपालिका–४ खाम्लाको भिरबाट लडेर सोही वडाको नाउराका अन्दाजी २४÷२५ वर्षीय महेन्द्र दर्जीको मृत्यु भएको हो ।प्रहरी निरीक्षक किरन लामाका

कतारी राजकुमारी थानीद्धारा अन्नपूर्ण आरोहण

बेनी, । कतारको राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको छ ।इलाइट एक्सपिडिसन मार्फत थानीले शनिबार अपराहन्न ४ बजे आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको चुचुरोमा पुग्न सफल हुनुभएको हो । अन्नपूर्ण प्रथम

युवा व्यवसायी बोगटीको मृत्युको अनुसन्धान जारी

बेनी, । बेनी नगरपालिका–१ आनन्दबगरका ४० वर्षीय सन्तोष बोगटीको मृत्युको विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।बेनी–बागलुङ सडक अन्तरगत बेनी नगरपालिका १ रानीबन हुलाकेडाडा खण्डको भिरबाट खसेको अवस्थामा बिहिबार बिहान भेटिएका ४० वर्षीय बोगटीको शव

म्याग्दीका स्थानीय तहको बेरुजु साढे ४७ करोड पुग्यो

बेनी, । म्याग्दीका स्थानीय तहहरुमा नियम, कानुन विपरित राज्यकोषबाट भएको खर्चको रकम रु. ४७ करोड ५० लाख पुगेको छ । महालेखा परिक्षकको कार्यालयले बिहिबार सार्वजनिक गरेको ६० औ प्रतिवेदनमा म्याग्दीका ६ वटा स्थानीय तहको बेरुजु रकम रु. ४७ करोड