म्याग्दी अदालतमा स्वचालित प्रणालीबाट मुद्दाको पेशी तोक्न थालियो
बेनी, जिल्ला अदालत म्याग्दीमा स्वचालित पेशी (अटोमेसन) प्रणाली लागू भएको छ ।
सर्वोच्च अदालतको रणनीतिक योजना अनुसार म्याग्दी अदालतले सफ्टवेयरको माध्यमबाट मुद्दाको पेशी तोक्ने अभ्यास थालेको हो । म्याग्दी जिल्ला अदालतका न्यायाधिश!-->!-->!-->…
