जलजलाका सबै घाटमा एकै पटक शवदाह स्थल निर्माण शुरु
बेनी, म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले पालिका भित्र रहेका सबै शवदाह स्थललाई एकै पटक ब्यवस्थित गर्न आयोजना निर्माण शुरु गरेको छ ।
संघीय सरकारसँगको लागत साझेदारीमा जलजला गाउँपालिकाले १८ ठाउँका शवदाह!-->!-->!-->…
