समाचारको विधा

आर्थिक

बेनी बचतको २१ औ साधारणसभा

बेनी,। बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औ साधारणसभा मंगलबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाको जेष्ठ सेयर सदस्य अविरकुमार श्रेष्ठ र अंगदकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । संस्थाका अध्यक्ष रमेश गिरीले आर्थिक वर्ष…

मुक्तिनाथ सहकारीमा पुनः गौतम

बेनी। बेनीको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाको १५ औ साधारणसभाबाट पुनः लिलाराम गौतमको अध्यक्षतामा सञ्चालक समिति चयन भएको छ । बेनीमा सोमबार भएको साधारणसभाबाट उपाध्यक्षमा दण्डपाणी सापकोटा, सचिवमा कृष्णप्रसाद बरुवाल, कोषाध्यक्षमा…

मुक्तिनाथ सहकारीको ५७ करोडको कारोबार

बेनी, । बेनीको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिक वर्ष २०७८÷७९ मा रु. ५७ करोडको कारोबार गरेको छ । बेनीमा सोमबार भएको १५ औ साधारणसभामा गत आर्थिक वर्षमा रु. ५७ करोड ७१ लख ३० हजार ८६८ बराबरको कारोबार भएको जानकारी गराइएको हो…

बिमा दावी रकम हस्तान्तरण

बेनी । सिटिजन्स लाईफ इन्सोरेन्स कम्पनीको बेनी शाखाले सोमबार मालिका गाउँपालिका–६ दुखुमा बिमा दावी रकम हस्तान्तरण गरेको छ । बिमित स्वर्गीय राजकुमारी रोकाका आश्रित परिवारलाई रु. दश लाख ८५ हजार बिमा दावी रकम हस्तान्तरण गरिएको हो । रु. दश…

पहिरोले सडक बन्द हुँदा डडुवाका कृषकलाई तरकारी बजार पु¥याउन समस्या

बेनी, बेनी नगरपालिका–५ डडुवामा उत्पादन भएको कृषि उपज बजारसम्म पु¥याउन समस्या भएको छ । बेनीदेखि पुलाचौर–चिप्लेटी–डडुवा जोड्ने सडकमा खसेको पहिरोका कारण यातायातका साधन सञ्चालन हुन नसक्दा तरकारी बजार पठाउन नपाएपछि कृषक मर्कामा परेका हुन् । …

मल्लाज साना किसान सहकारीको साधारणसभा

मल्लाज । पर्वतको जलजला गाउँपालिका–३ मा रहेको मल्लाज साना किसान कृषि सहकारी संस्था लिमिटेडको १८ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जलजलाको प्रमुख आधार…

प्रभु बैंकको वित्तीय साक्षरता

बेनी, । प्रभु बैंक लिमिटेड बेनी शाखाले शैक्षिक संस्थाहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको सेवा सुविधा, उपयोगिता, महत्व र फाइदाका साथै पछिल्लो समय प्रयोगमा आएको डिजिटल बैकिंग सुविधाको बारेमा जानकारी गराउन कार्यक्रम…

बेनीमा केयरमा आवद्ध सहकारीको समिक्षा

बेनी, । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको सहकारीहरुको स्तरीकरण (केयर) कार्यक्रममा आवद्ध सहकारी संस्थाहरुबीच बेनीमा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । केयरमा आवद्ध बेनी बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा राष्ट्रिय सहकारी…

सहकारी एकता र सहकार्यमा जोड

बेनी, । बेनीका सहकारी संस्थाले अन्तर सहकार्य बिचको सहकार्य, एकतासँगै साझा कार्यक्रम बनाएर अघि बढ्ने भएका छन् । बेनी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा आइतबार भएको कार्यक्रममा सहकारी संस्थामार्फत वित्तीय सेवा सहित सामाजिक…

अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र गठन

बेनी। म्याग्दीमा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रको तदर्थ समिति गठन भएको छ । बेनीमा बुधबार भएको कृषकहरुको भेलाले बेनपा–५ का गोर्खबहादुर सार्कीको संयोजकतवमा १३ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति चयन…