समाचारको विधा

आर्थिक

कोरला नाकाबाट व्यवसायिक अवसर सिर्जना : म्याग्दी उद्योग वाणिज्य संघ

बेनी, मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बीनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको छ । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली ब्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुदै

कोरला नाकाबाट नेपाली बजारमा आउदैछ दशैका सामान

चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खुला गरी कोरला नाकाबाट व्यापार सुरु गरिएको छ । भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार

बेनीमा निषेधाज्ञा जारी

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजार र आसपासको क्षेत्रमा बुधबार देखि अनिश्चितकालिन निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बिहान १०ः२५ देखि लागु हुने गरी निषेधित क्षेत्रमा आवत जावत गर्न, कुनै प्रकारको भेला, जुलुस,

म्याग्दी क्याम्पसका विद्यार्थीलाई उद्यम गर्न बिनाधितो, निरब्याजी ऋण

बेनी, बेनीमा समुदायद्धारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले विद्यार्थीलाई उद्यम गर्न बिना धितो निब्र्याजी ऋण उपलब्ध गराउन सुरु गरेको छ । क्याम्पसको स्नातक तहमा अध्ययनरत बेनी नगरपालिका–९ तोरीपानीकी श्रेया श्रेष्ठको ‘हिमालयन ट्वाक्क

दिदीबहिनी सहकारीको १४ औ वार्षिक साधारणसभा

बेनी । बेनी नगरपालिका–८ मा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको १४ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बचत गर्ने बानीले दुख अप्ठ्यारो पर्दा सजिलो हुने बताउनुभयो ।

डोल्पाको छार्काका किसानलाई सिप र प्रबिधी सहयोग

बेनी ः पस्मिनाको कच्चा पदार्थ च्याङग्राको भुवालाई गुुणस्तरीय बनाउन डोल्पाको छार्का ताङसोङ गाउँपालिकाका किसानहरुलाई खर्कको घुम्ती गोठमै पुगेर प्रविधि र सिप हस्तान्तरण गरिएको छ । अन्तराष्ट्रिय व्यापार केन्द्र (आइसिटी)को आर्थिक, भेटेरीनरी

यस्ता छन म्याग्दीका किसानका लागि आएका कार्यक्रम

बेनी। आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दीका किसानहरुका लागि अनुदान वितरण गर्न रु. चार करोड २३ लाख बजेट प्राप्त भएको छ । प्रदेश सरकार अन्तर्गतको कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र संघीय सरकारको राष्ट्रिय कृषि

प्रजिअ तिवारीलाई म्याग्दी उद्योग वाणिज्य संघको स्वागत

बेनी । म्याग्दी उद्योग वाणिज्य संघले आइतबार नवआगन्तुक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीलाई स्वागत गरेको छ ।बेनीको गणेशटोलमा आयोजित कार्यक्रममा संघका अध्यक्ष सुविन श्रेष्ठ, निवर्तमान अध्यक्ष बेलबहादुर कटुवाल लगायतले प्रजिअ तिवारीलाई

टोड्केमा कोदोको बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना

बेनी, म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीय स्थल टोड्केमा रैथाने बाली प्रसोधन गरेर बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना भएको छ । गण्डकी प्रदेश सरकार र रघुगङ्गा गाउँपालिकाको सहयोगमा झिँका कृषक

सिंगाका कृषकले उत्पादन गरेको गाईको दूध सुजल डेरीले खरिद गर्ने

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका किसानले उत्पादन गर्ने गाईको दूध पोखराको सुजल डेरी उद्योगले खरिद गर्ने भएको छ ।दैनिक पाँच देखि १० हजार लिटर दूध उद्योगले खरिद गर्ने सञ्चालकले प्रतिवद्धता जनाएका बेनी नगरपालिका ४ का वडा अध्यक्ष