पश्चिम नेपाल सहकारीले सदस्यलाई ४७ लाख संरक्षित पुँजी फिर्ता
बेनी, । म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यहरुलाई बोनसका अतिरिक्त रु. ४७ लाख भन्दा बढी संरक्षित पुजी फिर्ता कोषको रकम वितरण गरेको छ ।आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट बोनसको अतिरिक्त कारोबार गर्ने सेयर सदस्यहरुलाई!-->…
