अन्नपूर्ण आधारशिविरमा पर्यटकको बसाई ब्यवस्थापनमा समस्या
बेनी, ः मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा रहेका होटल तथा रेष्टुरेष्टको क्षमता भन्दा बढी संख्यामा पर्यटक आएपछि व्यवस्थापन गर्न समस्या भएको छ ।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको फेदीमा पुग्ने आरोहण गर्ने आधार शिविर!-->!-->!-->…
