समाचारको विधा

आर्थिक

धौलागिरि अधिकृत विक्रेता संघमा राजन श्रेष्ठ

बेनी, । धौलागिरि अधिकृत बिक्रेता संघको अध्यक्षमा म्याग्दीका व्यवसायी राजनकुमार श्रेष्ठ चयन हुनुभएको छ । संघको आठौ साधारणसभा तथा चौथो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको हो । निवर्तमान अध्यक्ष वद्रि ढुङ्गाना

अन्नपूर्ण गाउँपाकिलाको करवाकेली देखि मोहरेडाडा पदमार्ग निर्माण शुरु

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेका प्रमुख दुई पर्यटकीय स्थल जोड्ने पदमार्ग निर्माण शुरु भएको छ ।अन्नपूर्ण गाउँपालिकाको काफलडाडामा रहेको करबाकेली देखि राम्चेको शिर आलडाडा हुदै समुन्द्रि सतहदेखि तीन हजार तीन सय मिटर उचाईमा

झिँ र पाखापानीका कृषकलाई किवीका बिरुवा वितरण

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँ र ६ पाखापानीका कृषकहरुलाई किविका बिरुवा वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले सञ्चालन गरेको सामुदायिक जिविकोपार्जन प्रर्वद्धन कार्यक्रम मार्फत ५९ घरधुरीलाई हेवर्ड जातका किविका

घोडेपानीमा एकै दिन १८१ जना चिनिया पर्यटक

सुरेन गुरुङघोडेपानी, । म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा आइतबार एकै दिन १८१ जना चिनिया पर्यटक भ्रमणमा आएका छन् । वि.स. २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सूचारु भएको हो । नेपाल विग

म्याग्दीका स्थानीय तहको बेरुजु साढे ४७ करोड पुग्यो

बेनी, । म्याग्दीका स्थानीय तहहरुमा नियम, कानुन विपरित राज्यकोषबाट भएको खर्चको रकम रु. ४७ करोड ५० लाख पुगेको छ । महालेखा परिक्षकको कार्यालयले बिहिबार सार्वजनिक गरेको ६० औ प्रतिवेदनमा म्याग्दीका ६ वटा स्थानीय तहको बेरुजु रकम रु. ४७ करोड

तितेपातीबाट सावुन उत्पादन

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलाका उद्यमीहरुले तितेपातीलाई प्रसोधन गरेर सावुन उत्पादन गरेका छन् ।औलाका उद्यमी मिलेर खोलेकोे गिद्धेश्वर सावुन उद्योगले तितेपातीको रसलाई अन्य रसायनसँग मिसाएर नुहाउने र कपडा धुने सावुन

दरवाङमा अचार बनाउने तालिम

दरवाङ, । मालिका गाउँपालिकाको दरवाङमा आयोजित एक हप्ते अचार बनाउने तालिम सम्पन्न भएको छ । ‘राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत’ गाउँपालिका भित्रका एकल महिलालाई लक्षित गरेर तालिम गरिएको हो । पालिकाभित्र रहेका एकल,

बेनपा ८ मा कौसी खेती तालिम

बेनी, । बेनी नगरपालिकाको वडा नम्बर ८ मा सोमबारदेखि कौसी तरकारी खेती सम्बन्धी २ दिने तालिम शुरु भएको छ ।बेनी नगरपालिकाको आर्थिक सहयोगमा कृषि शाखा र वडा कार्यालयको आयोजनामा तालिम सञ्चालन गरिएको हो । बजारबासीलाई कौसी खेती प्रविधि सिकाएर

विउविजन पसलको अनुगमन

बेनी, । म्याग्दी, बागलुङ र पर्वतका विउविजन पसलको अनुगमन गरिएको छ । बजारबाट किनेको तरकारी र खाद्यबालीको विउ नउम्रिएको र फल नलागेको कृषकहरुको गुनासो बढेपछि कृषि उर्जा तथा जलस्रोत मन्त्रालय, विउविजन प्रयोगशाला र सम्बन्धित जिल्लाको कृषि ज्ञान

पश्चिम नेपालका जेष्ठ सेयर सदस्यलाई तिर्थयात्रा

बेनी, । म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सेयर सदस्यहरुलाई तिर्थयात्रा गराएको छ । ६५ वर्ष उमेर पुरा गरेका ९६ जना सेयर सदस्यहरुलाई मुस्ताङ स्थित हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ मन्दिरको