पर्यटन पूर्वाधार निर्माण र प्रर्वद्धनमा अन्नपूर्णको प्राथमिकता
बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा पर्यटन सम्बन्धी योजना तथा कार्यक्रमका लागि रु. पाँच करोड बिनियोजन गरेको छ ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्टे«लीयाले शुक्रबार बेनीमा आयोजना गरेको अन्तरक्रिया!-->!-->!-->…
