समाचारको विधा

आर्थिक

म्याग्दीमा एघार महिनामा ४० प्रतिशत विकास बजेट खर्च

बेनी, चालु आर्थिक वर्ष २०८०÷०८१ मा म्याग्दी स्थित संघीय र प्रदेश सरकार मातहतका कार्यालयहरुमा भित्रिएको पुजिगत (विकास) बजेटको ३९ प्रतिशत मात्र खर्च भएको छ । कुल रु. १ अर्ब ५ करोड ८ लाख ४९ हजार ८६० बजेट भएका संघीय र प्रदेशका कार्यालयहरुले

लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र

बेनी, ः मुस्ताङको लोमान्थाङमा पश्मिनाको कच्चा पदार्थका रुपमा प्रयोग हुने च्याङग्राको भुवा प्रसोधन केन्द्र स्थापना भएको छ । नेपाल पश्मिना उद्योग संघले लोमान्थाङमा सञ्चालन गरेको भुवा संकलन केन्द्रमा प्रसोधन गर्ने उपकरण जडान गरेको हो ।

अन्नपूर्णका उद्यमीलाई ढाका बुनाई तालिम

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उद्यमीहरुका लागि ढाका बुनाई तालिम सञ्चालन गरेको छ । जेठ १० गतेदेखि पोखरेबगरमा शुरु भएको तालिम असार १३ गतेसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । ८ जना सहभागि तालिमको अगुवा उद्यमी लिलादेवी

दरबाङ-म्याग्दीखोला जलविद्युतकाे दोस्रो सुरुङको काम सुरु

दरबाङ। म्याग्दीको मालिका गाउँपालिका– ६ मा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको छ्यारछ्यारे माथिको ढाँडखर्कमा अडिट नं २ सुरुङको काम सुरु भएको छ । गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको सो

म्याद नाघेका सामान बेच्न म्याग्दी आएका पोखराका ब्यापारी फन्दामा परे

बेनी, पोखराका ब्यापारीले म्याग्दीमा बिक्री गर्न ल्याएको म्याद नाघेका सामान जफत र नष्ट गरिएको छ । बेनी नगरपालिकाले पोखराको बसौला सप्लायर्सले म्याग्दीमा बिक्री गर्न ल्याएको सामानको गाडी चेकजाँच गर्ने क्रममा भेटिएका म्याद नाघेका सामान जफत

चुत्रेनीको आकर्षक पार्क पाहुनाको पर्खाइमा

बेनी, । म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीका युवाहरुले मेला सञ्चालन गरेर भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण गरेका छन् । बेनी नगरपालिका ५ र ६ नम्बर वडाका युवाहरु आवद्ध द मनसुन युवा क्लवले चुत्रेनीमा बनभोज स्थल सहितको उद्यान

पाउद्धार तातोपानी कुण्ड थ्रिपी मोडेलमा सञ्चालन गरिने

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पाउद्धार तातोपानी कुण्डलाई सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार सञ्चालन गरिने भएको छ । यही जेठ ३ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार पाउद्धार तातोपानी कुण्ड सार्वजनिक निजी

पात्लेखेतमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम

बेनी, । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतका महिलाहरुलाई आत्मनिर्भर बनाउन सिपसँगै प्रविधी हस्तान्तरण गरिएको छ । बेनी नगरपालिकाको “उपमेयरसँग आमा समूह कार्यक्रम” अन्तर्गत सञ्चालित ४५ दिने पन्चेबाजा बजाउने तालिम समापन, कम्बाइन्ड मिल र

पश्चिम नेपाल सहकारीको हाजिरी जवाफ प्रतियोगिता

बेनी । म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा २ वटा विद्यालयमा एकै दिन हाँजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । यही जेठ २५ गते शुक्रबार रघुगंगा गाउँपालिका–३ मौवाफाँटको ज्ञानोदय मावि र मंगला गाउँपालिका–२ बाबियाचौरको

अन्नपूर्णका कृषकलाई बोका वितरण

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नश्ल सुधारको लागि बाख्रापालक किसानलाई बोयर जातको बोका वितरण गरेको छ । १० औं कृषक दिवसको अवसरमा आइतबार गाउँपालिकाले १२ जना किसानहरुलाई उन्नत जातको बोका वितरण गरेको हो । गाँउपालिकाले चालु