समाचारको विधा

आर्थिक

पाहुनाको स्वागतमा जुट्यो बेनी बजार

बेनी, । पुष २८ देखि माघ ८ गतेसम्म सञ्चालन हुने सातौ म्याग्दी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा हुन लागेको महोत्सव तथा प्रदेश स्तरीयकृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९को स्वागतका

न्यू धौलागिरिको २३ औ साधारणसभा

बेनी, । बेनीको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाको २३ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । ‘सक्षम सदस्य, प्रतिस्पर्धी र उत्कृष्ट साकोस’ भन्ने मुल नारा बनाएको सहकारीले पुष १९ गते देखि इकाईगत साधारणसभा शुरु भएको थियो । बेनीमा शनिबार

म्याग्दीका सहकारी सञ्चालकहरुसँग अन्तरक्रिया

बेनी । गण्डकी प्रदेशको सहकारी रजिष्ट्रारको कार्यालयले म्याग्दीका सहकारी संस्थाका संचालक र कर्मचारीहरुसँग आइतबार बेनीमा अन्तरक्रीया गरेको छ ।सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशले जिल्ला सहकारी संघ म्याग्दीको समन्वयमा सहकारीका सञ्चालक र

सौगात सहकारीको साधारणसभा

बेनी, । बेनीको सौगात बहुउद्देश्यीय सहकारी संस्थाको १३ औ साधारणसभा शनिबार सम्पन्न भएको छ ।साधारणसभाको अवसरमा सहकारीले नेपाल बाल संगठन म्याग्दीले बेनीमा सञ्चालन गरेको बालगृहलाई रु. छ हजार ८६५ मूल्य बराबरको खाद्यान्न सामग्री वितरण गरेको छ ।

पब्लिक भिजनको साधारणसभा

बेनी, । पब्लिक भिजन केवल नेटवर्क सहकारीले डिजिटल प्रविधिमा स्तरोन्नतिसँगै नयाँ सेवामार्फत ग्राहकलाई आर्कषित गर्ने योजना ल्याएको छ । सहकारी संस्थाको १४ औ बार्षिक साधारण सभाको अवसरमा बोल्ने बक्ताले तिब्र प्रतिस्पर्धाका बिच पब्लिक भिजनले

म्याग्दीकाली संचार सहकारी संस्थाको पन्ध्रांँै बार्षिक साधारण सभा सम्पन्न

म्याग्दीमा संचालनमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लि.को पन्ध्रौँ बार्षिक साधारसभा सम्पन्न भएको छ । साधारणसभामा बोल्दै बेनी नगरपालिका प्रमुख सुरत केसीले जिल्लामा संचालनमा रहेका संचारगृहलाई दरिलो बनाउनुपर्ने बताउनुभयो । पछिल्लो समय

म्याग्दी महोत्सवको लागि स्टल निर्माण शुरु

बेनी । पुष २८ देखि माघ ८ गतेसम्म सञ्चालन हुने सातौ म्याग्दी महोत्सवको लागि स्टल निर्माण शुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा हुन लागेको महोत्सव तथा प्रदेश स्तरीयकृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९का लागि बेनीको

पिप्लेमा बिल्डिङ इलेक्ट्रिसीयन तालिम

पिप्ले, २१ पुष । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाका प्रभावित क्षेत्रका युवाहरुका लागि सिपमुलक तालिम सञ्चालन गरिएको छ । आयोजनाको प्रर्वद्धक रघुगंगा हाइड्रोपावर लिमिटेडले पिप्लेमा

बेनीमा सिटिजन लाइफको बीमा सचेतना कार्यक्रम

बेनी, ः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एक जना दिवंगत विमितका परिवारलाई रु १ करोड मृत्युदावी रकम भुक्तानी गरेको छ । बेनीमा विहिवार भएको बीमा सचेतना कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घारका दिवंगत कृष्ण बरुवालको परिवारलाई

महजोडी बेनीमा

बेनी, । महजोडीको नामले चर्चित कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरीवंश आचार्य म्याग्दी सदरमुकाम बेनीमा आउनुहुने भएको छ । यहि पुस २१ गते बिहिबार बेनीमा आयोजना हुन लागेको विमा सचेतना कार्यक्रममा हाँस्यकलाकारद्धय श्रेष्ठ र आचार्य बेनीमा आउन