कृष्णगंगा सहकारीको साधारणसभा
बेनी, । पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा रहेको कृष्णगंगा बहुउद्देश्यीय सहकारी संस्थाको १६ औ साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष गोविन्दराज जैसीको अध्यक्षता, राष्ट्रिय सहकारी बैंकको सञ्चालक समिति सदस्य रामबहादुर जिसीको!-->!-->!-->…
