समाचारको विधा

आर्थिक

कैदीबन्दीले बनाएका मुढा चीन निकासी

बेनी, । जिल्ला कारागार म्याग्दीका कैदी बन्दीले बनाएका मुढा चीन निकासी हुन थालेको छ । चीनबाट माग आएपछि कैदी बन्दीलाई बाँसबाट मुढा बनाउन भ्याई नभ्याई भएको छ । म्याग्दी कारागारका चौकीदार बसन्त रोकाले पहिलो चरणमा ८२० वटा मुढा चीन पठाईएको

लामेलामा स्थलगत कृषि तालिम

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–६ लामेलामा बुधबार सेवा टेवा सहितको तरकारी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रको आयोजनामा सञ्चालित १ दिने तालिममा २० जनाको सहभागिता रहेको थियो । कृषकहरुलाई स्थलगत र व्यवहारिक

ब्युटीसियन र कुशन बनाउने तालिम

बेनी, । बेनीमा ब्युटीसियन र कुशन बनाउने तालिम शुरु भएको छ । लाइट स्टार ब्युटी पार्लर एण्ड टे«निङ सेन्टरको आयोजनामा तालिम सञ्चालन भएको हो ।महिला तथा युवतिहरुलाई सिप सिकाएर आत्मनिर्भर बन्न सघाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । तालिममा

मकैबालीको फौजीकिरा र गाईगोरुमा देखिएको लम्कि स्किन नियन्त्रणमा कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको…

बेनी, २७ वैशाख । म्याग्दीमा मकैबालीमा अमेरिकन फौजिकिरा र गाईगोरुमा लम्कि स्किन रोग देखिएको छ ।कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजनामा बुधबार बेनीमा भएका कृषि र पशु स्वास्थ्य प्राविधिकहरुको बैठकमा फौजिकिरा र लम्कि स्किनबाट भएको क्षति,

कृषि प्राविधिकसँग ज्ञान केन्द्रको बैठक

बेनी, । कृषि ज्ञान केन्द्र म्याग्दीले स्थानीय तहका कृषि प्राविधिकहरुसँग मंगलबार बेनीमा समन्वय बैठक गरेको छ ।प्रदेश सरकार अन्तरगतको ज्ञान केन्द्र, संघीय सरकार अन्तरगतको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई म्याग्दी र

म्याग्दीमा पशुमा पूर्णखोप कार्यक्रम

बेनी, । म्याग्दीका सबै स्थानीय तहमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन भएको छ । खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्लाका ६ वटै पालिकाका कृषकहरुले पालेका पशुलाई खोप

भुरुङ–तातोपानीमा गरिमाको एटिएम

बेनी, । म्याग्दीको पर्यटकीय स्थल भुरुङ्ग तातोपानीमा गरिमा विकास बैंकले एटिएम सेवा शुरु गरेको छ ।अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर २ मा पर्ने भुरुङ्ग तातोपानी म्याग्दीको प्रमुख पर्यटकीय स्थल हो । तातोपानीमा आउने र मुस्ताङ्ग–जाने आउने

एशियन लाइफद्धारा मृत्यु दावी रकम हस्तान्तरण

बेनी, । एशियन लाइफ इन्सोरेन्सले म्याग्दीको बेनीका एक बिमितका परिवारलाई बिमा दावी रकम हस्तान्तरण गरेको छ ।कम्पनीमा बिमा गराउनुभएका बेनी नगरपालिका ८ का स्वर्गीय अजय बानियाका परिवारलाई रु. दुई लाख २६ हजार ९१० हस्तान्तरण गरिएको हो । मृत्यु

धौलागिरि अधिकृत विक्रेता संघमा राजन श्रेष्ठ

बेनी, । धौलागिरि अधिकृत बिक्रेता संघको अध्यक्षमा म्याग्दीका व्यवसायी राजनकुमार श्रेष्ठ चयन हुनुभएको छ । संघको आठौ साधारणसभा तथा चौथो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको हो । निवर्तमान अध्यक्ष वद्रि ढुङ्गाना

अन्नपूर्ण गाउँपाकिलाको करवाकेली देखि मोहरेडाडा पदमार्ग निर्माण शुरु

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेका प्रमुख दुई पर्यटकीय स्थल जोड्ने पदमार्ग निर्माण शुरु भएको छ ।अन्नपूर्ण गाउँपालिकाको काफलडाडामा रहेको करबाकेली देखि राम्चेको शिर आलडाडा हुदै समुन्द्रि सतहदेखि तीन हजार तीन सय मिटर उचाईमा