म्याग्दी जेसिजका सदस्यको दुर्घटना बिमा
बेनी । म्याग्दी जेसिजले आफ्ना साधारण सदस्यहरुको दुर्घटना बिमा गरिदिएको छ ।
शिखर इन्सोरेन्स कम्पनी मार्फत सदस्यहरुको दुर्घटना बिमा गरेको हो । दुर्घटनामा परेमा मृत्यु वा पूर्ण अशक्तताका लागि रु. एक लाख सम्म र घाइते भएमा उपचारका लागि रु.!-->!-->!-->…
