किसान संघ म्याग्दीमा ध्रुब खत्री
बेनी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान महासंघ म्याग्दीको अध्यक्षमा धु्रब कुमार खत्री चयन हुनुभएको छ ।
शुक्रबार बेनी स्थित पार्टी कार्यालयमा सम्पन्न चौथो जिल्ला अधिवेशनबाट खत्री अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो ।!-->!-->!-->…
