समाचारको विधा

आर्थिक

म्याग्दीका स्थानीय तहको बेरुजु साढे ४७ करोड पुग्यो

बेनी, । म्याग्दीका स्थानीय तहहरुमा नियम, कानुन विपरित राज्यकोषबाट भएको खर्चको रकम रु. ४७ करोड ५० लाख पुगेको छ । महालेखा परिक्षकको कार्यालयले बिहिबार सार्वजनिक गरेको ६० औ प्रतिवेदनमा म्याग्दीका ६ वटा स्थानीय तहको बेरुजु रकम रु. ४७ करोड

तितेपातीबाट सावुन उत्पादन

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलाका उद्यमीहरुले तितेपातीलाई प्रसोधन गरेर सावुन उत्पादन गरेका छन् ।औलाका उद्यमी मिलेर खोलेकोे गिद्धेश्वर सावुन उद्योगले तितेपातीको रसलाई अन्य रसायनसँग मिसाएर नुहाउने र कपडा धुने सावुन

दरवाङमा अचार बनाउने तालिम

दरवाङ, । मालिका गाउँपालिकाको दरवाङमा आयोजित एक हप्ते अचार बनाउने तालिम सम्पन्न भएको छ । ‘राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत’ गाउँपालिका भित्रका एकल महिलालाई लक्षित गरेर तालिम गरिएको हो । पालिकाभित्र रहेका एकल,

बेनपा ८ मा कौसी खेती तालिम

बेनी, । बेनी नगरपालिकाको वडा नम्बर ८ मा सोमबारदेखि कौसी तरकारी खेती सम्बन्धी २ दिने तालिम शुरु भएको छ ।बेनी नगरपालिकाको आर्थिक सहयोगमा कृषि शाखा र वडा कार्यालयको आयोजनामा तालिम सञ्चालन गरिएको हो । बजारबासीलाई कौसी खेती प्रविधि सिकाएर

विउविजन पसलको अनुगमन

बेनी, । म्याग्दी, बागलुङ र पर्वतका विउविजन पसलको अनुगमन गरिएको छ । बजारबाट किनेको तरकारी र खाद्यबालीको विउ नउम्रिएको र फल नलागेको कृषकहरुको गुनासो बढेपछि कृषि उर्जा तथा जलस्रोत मन्त्रालय, विउविजन प्रयोगशाला र सम्बन्धित जिल्लाको कृषि ज्ञान

पश्चिम नेपालका जेष्ठ सेयर सदस्यलाई तिर्थयात्रा

बेनी, । म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सेयर सदस्यहरुलाई तिर्थयात्रा गराएको छ । ६५ वर्ष उमेर पुरा गरेका ९६ जना सेयर सदस्यहरुलाई मुस्ताङ स्थित हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ मन्दिरको

म्याग्दीका किसानलाई माछाका भुरा वितरण

बेनी, । म्याग्दीमा कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धवलागिरी गाउँपालिकाले कृषकको माग अनुसार माछा भुरा वितरण गरेको हो ।विज्ञ केन्द्र र बेनी नगरपालिका १३÷ १३ हजार र

नेपाल उद्योग ब्यापार महासंघ म्याग्दीको अध्यक्षमा पौडेल

बेनी, । नेपाल उद्योग ब्यापार महासंघ म्याग्दीको अध्यक्षमा मोतिलाल पौडेल सर्वसम्मत चयन हुनुभएको छ । महासंघको शनिबार बेनीमा भएको प्रथम जिल्ला भेलाले पौडेलको नेतृत्वमा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा विरेन्दमान

धापुङमा स्थलगत कृषि तालिम

बेनी । म्याग्दीको मंगला गाउँपालिका–४ धापुङमा बुधबार सेवा टेवा सहितको तरकारी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रको आयोजनामा सञ्चालित १ दिने तालिममा २१ जनाको सहभागिता रहेको थियो । कृषकहरुलाई स्थलगत र व्यवहारिक रुपमा

बाख्रापालक कृषकलाई घाँसको विउ र औषधी वितरण

बेनी, । बेनी नगरपालिकाको ६ वटा वडालाई समेटेको बाख्राको व्यवसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रममा आवद्ध कृषकहरुलाई बुधबार घाँसको विउ र औषधी वितरण गरिएको छ ।प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत भेटेरीनरी अस्पताल तथा पशु सेवा