सिंगामा बिमा सचेतना कार्यक्रम
सिंगा, । बेनी नगरपालिका–४ सिंगामा बुधबार बिमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल बिमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालय पोखरासँगको समन्वयमा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड गण्डकी प्रदेशको आयोजनामा!-->!-->!-->…
