म्याग्दीका तीन उद्यमीलाई सम्मान
बेनी, ः दशौ उद्योग दिवस–२०८१ को अवसरमा पर्यटन तथा उद्योग कार्यालय, म्याग्दीले आइतबार बेनीमा तीन जना उद्यमीहरुलाई सम्मान गरेको छ ।
रघुगङ्गा गाउँपालिका–१ बेगकी मेनुका सिलाई कटाई तथा प्रशिक्षण केन्द्रका मेककुमारी पुन, बेनी नगरपालिका–८!-->!-->!-->…
