समाचारको विधा

आर्थिक

अध्यादेशले लगानी वृद्धिको वातावरण बनाएको छ– अध्यक्ष ढकाल

बेनी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले हालै ल्याएको अध्यादेशले निजी क्षेत्रलाई लगानी वृद्धिको वातावरण बनाएका बताएका छन् । बेनीमा मंगलबार आठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति, प्रदेश स्तरीय कृषि, पर्यटन,

कृषि मेला प्रर्दशनीको पुरस्कार वितरण

बेनी, । आठौ म्याग्दी महोत्सव अन्तर्गत भएको कृषि मेला प्रर्दशनीमा उत्कृष्ट भएका २७ जना कृषकहरुलाई सोमबार पुरस्कार वितरण गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको महोत्सव अन्तर्गत कृषि ज्ञान केन्द्रले कृषि मेला र

रत्नेचौरको तोरीबारीमा मौलिक पोशाक लगाएर फोटो खिच्ने र भिडियो बनाउनेको क्रेज

बेनी, म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका बासिन्दाले तोरीबारी घुम्न आउने पर्यटकलाई विभिन्न जातीय समुदायको पोषाक भाडामा लगाएर आम्दानी गर्न थालेका छन् । तोरी फुलेर मनमोहक बनेको रत्नेचौरको सौन्दर्यमा रमाउन आउने पर्यटकहरुले मगर,

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

बेनी, ः म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि बुधबारदेखि ¥याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले बेनी नगरपालिका–८ जलेश्वर र बगरफाँटबाट

अधिकृत बिक्रेता संघको स्थापना दिवसमा खेलकुद र शैक्षिक सामग्री वितरण

बेनी, । धौलागिरि अधिकृत बिक्रेता संघले सोमबार बागलुङको जैमिनी नगरपालिका–१ मा रहेको सरस्वति आधारभूत विद्यालयमा खेलकुद र शैक्षिक सामग्री वितरण गरेको छ । संघको १५ औ स्थापना दिवसको अवसरमा विद्यार्थीहरुलाई खेलकुद र शैक्षिक सामग्री वितरण

अन्नपूर्णमा थप रु. एक करोड ६० लाख बजेट बिनियोजन

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको २० औ सभा सोमबार पोखरेबगरमा सम्पन्न भएको छ । सभाले चालु आर्थिक वर्षको बजेट संसोधन लगायतका विबिध निर्णय गरेको छ । गत असारको सभाबाट चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि रु. ५३ करोड २४ लाख ४३ हजार

‘सङ्गीत, संस्कृति र प्रकृति’ ले परिचित बेनी बजार

बेनी, कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजारको चिनारी गीत सङ्गीत, संस्कृति र प्रकृतिको सुन्दरताबाट स्थापित भएको छ । भौगोलिक भूवनोटका आधारमा सुन्दर सहरहरूमा पर्ने बेनी बजार यहाँको कला, संस्कृति, परम्परा र गीत सङ्गीतको

बेनीमा कृषि मेला प्रर्दशनी

बेनी । किसानहरुलाई प्रतिस्पर्धी र व्यवसायिक बन्न प्रोत्साहित गर्ने उद्देश्यले बेनीमा कृषि मेला प्रर्दशनी भएको छ । कृषि ज्ञान केन्द्रको आयोजनामा आइतबारदेखि शुरु भएको प्रर्दशनी दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ । ८५ जना कृषकहरुले सात

प्रजनन्योग्य बोका प्रर्दशनी

बेनी, । बेनीमा आइतबार प्रजनन्योग्य बोका प्रर्दशनी भएको छ । भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र म्याग्दीले आठौ म्याग्दी महोत्सवको अवसरमा बोका प्रर्दशनीको आयोजना गरेको हो । पाँच जना कृषकहरुले पालेका बोका प्रर्दशनीमा राखिएको थियो

बेनीमा आठौ म्याग्दी महोत्सव शुरु

बेनी, । बेनीमा आइतबारदेखि आठौ म्याग्दी महोत्सव एवम् प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला–२०८१ शुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघले माघे संक्रान्ति पर्वको अवसरमा आयोजना गरेको महोत्सवको नेपाली काँग्रेसका सभापति एवम्