जलजलामा उद्यम नवप्रर्वद्धन शिविर सम्पन्न
लामाखेत, पर्वतको जलजला गाउँपालिकामा बिहिबार उद्यम नवप्रर्वद्धन शिविर सम्पन्न भएको छ ।
गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन!-->!-->!-->…
